सामान आयात को कर नेपाल मा मात्र होईन जुन देश मा नि धेरै छ । सबै देश ले आफ्नो देश बाट सके सम्म पैसा नजाओस् भन्ने चाहन्छ । र सके सम्म आफ्नो देश मा पैसा भितृओस भन्ने चाहन्छ । तर सामान बनाउने चीज मा कर धेरै थोरै छ । किनभने सबै देश ले, आफ्नै देश मा सामान निर्माण होस भने चाहन्छ । यसरी पैसा बहिरियेन पनि, देश मा जागिर नि धेरै भो, अनि निर्यात को सम्भावना नि धेरै भो। |